Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

जनकपुरमा स्वतन्त्र उम्मेदवार अग्र स्थानमा

जनकपुरमा स्वतन्त्र उम्मेदवार अग्र स्थानमा

  • शनिवार, बैशाख ३१ २०७९

  • 1.1K
    SHARES

  • जनकपुरमा स्वतन्त्र उम्मेदवार अग्र स्थानमा

    काठमाडौं – जनकपुर उपमहानगरको जारी मतगणनामा प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोज साहले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।

    साहले ९७९ मत गणना हुँदा ३२९ (घण्टाघर) मत पाएर अग्रता लिएका छन् । उनलाई एमालेका उम्मेदवारले १२५ मतका साथ पछ्याइरहेका छन् ।

    तेस्रो मत पनि स्वतन्त्र उम्मेदवार (आँप) ले ७५ र लोसपाका उम्मेदवारले ५७ तथा गठबन्धनका साझा उम्मेदवारले ४८ मत पाएका छन् । उपमेयरतर्फ काँग्रेसका उम्मेदवार किशोरी साहले भने ३८६ मत पाएका छन् । उनलाई एमालेका उम्मेदवारले १४९ मतका साथ पछ्याइरहेका छन् ।


    शनिवार, बैशाख ३१ २०७९०६:२६:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij