Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

स्थानीय तह निर्वाचन : भरतपुर महानगरमा रेनुको अग्रता

स्थानीय तह निर्वाचन : भरतपुर महानगरमा रेनुको अग्रता

  • शनिवार, बैशाख ३१ २०७९

  • 1.6K
    SHARES

  • स्थानीय तह निर्वाचन : भरतपुर महानगरमा रेनुको अग्रता

     

    काठमाडौं - भरतपुर महानगरको मेयरमा गठबन्धनका उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन् ।

    महानगरको ३०० मत गन्दा रेनुले ११६ मत ल्याएकी छन् भने एमाले मेयरका उम्मेदवार विजय सुवेदीले ११० मत ल्याएका छन् ।

    सुवेदी भन्दा दाहाल ६ मतले अघि छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३५ मत पाएका छन् ।

    उपमेयरतर्फ गठबन्धनका उम्मेदवार चित्रसेनले १४० र एमालेका हिमला गुरुङले ८० मत पाएका छन् ।


    शनिवार, बैशाख ३१ २०७९०६:०९:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij