Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

वामदेव गौतमले मतदान नगर्ने

वामदेव गौतमले मतदान नगर्ने

  • बिहिवार, बैशाख २९ २०७९

  • 838
    SHARES

  • वामदेव गौतमले मतदान नगर्ने

    काठमाडौं । वामदेव गौतमले स्थानीय तहको निर्वाचनमा मतदान नगर्ने भएका छन् । एमाले छाडेर पार्टी एकता राष्ट्रिय अभियान चलाउँदै आएका गौतम एमाले विभाजन भएसँगै राजनीतिमा सक्रिय छैनन् । उनले आफू ‘न्युट्रल’ बसेकाले यो पटक मतदान पनि नगर्ने बताएका हुन् ।

    बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर १ को मतदाता रहेका गौतमले भने, ‘म केही समयदेखि राजनीतिमा न्युट्रल बस्दै आएको छु, अहिले पनि त्यसै गर्छु, त्यसैले यो पटक मतदान गर्दिनँ ।’ गौतम राष्ट्रिय सभा सदस्य समेत हुन् ।


    बिहिवार, बैशाख २९ २०७९११:४४:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij