Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

विद्रोही उम्मेदावर, प्रस्तावक र समर्थक स्वत निष्काशित हुने : नेपाली कांग्रेस

विद्रोही उम्मेदावर, प्रस्तावक र समर्थक स्वत निष्काशित हुने : नेपाली कांग्रेस

  • शुक्रवार, बैशाख १६ २०७९

  • 766
    SHARES

  • विद्रोही उम्मेदावर, प्रस्तावक र समर्थक स्वत निष्काशित हुने : नेपाली कांग्रेस

    काठमाडौं – नेपाली कांग्रेसले पार्टीका सबै विद्रोही उम्मेदवारहरुलाई तत्कालै उम्मेदवारी फिर्ता लिइ आधिकारिक उम्मेदवारहरुलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएको छ ।

    विद्रोही उम्मेदवारहरुलाई आज बेलुका ५ बजे सम्म उम्मेदवारी फिर्ता लिन समय दिइएको छ। तोकिएकै समय भित्र उम्मेदवारी फिर्ता नलिए विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थक स्वत निष्काशित हुने नेपाली कांग्रेसका मूख्य सचिव कृष्ण प्रसाद पौडेलले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।

     

     

     

     

     

     

     

     

    279068372_551814879639437_1977672280773226669_n.jpg


    शुक्रवार, बैशाख १६ २०७९११:२०:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij