Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले सोध्यो नेकपा(एस)लाई स्पष्टीकरण

आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले सोध्यो नेकपा(एस)लाई स्पष्टीकरण

  • सोमवार, चैत्र २८ २०७८

  • 726
    SHARES

  • आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले सोध्यो नेकपा(एस)लाई स्पष्टीकरण

    काठमाडौँ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी पाटीलाइ स्पष्टीकरण सोधेको छ ।

    शनिबार भृकुटिमण्डपमा आयोजित कार्यक्रममा नेकपा(एस)ले आचारसंहिता उल्लंघन गरेको उजुरी आयोगमा परेपछि ३ दिनभित्र जवाफ दिन भन्दै आयोगले पत्र काटेको प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगको पत्र काट्दै प्रमाणसहित चित्तबुझ्दो जवाफ पेस गर्न भनेको छ ।


    सोमवार, चैत्र २८ २०७८०४:४४:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij