Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

  • बुधवार, चैत्र २३ २०७८

  • 667
    SHARES

  • फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि भएको छ ।

    नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेल र मट्टितेलको प्रतिलिटर १४३ रुपैयाँ कायम गरिएको छ ।

    खाना पकाउने ग्यासको प्रति सिलिण्डर १६ सय रुपैयाँ पुगेको छ ।

    275790993_1322712974878825_3317718893374825644_n.jpg

     


    बुधवार, चैत्र २३ २०७८०६:३४:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij