Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

धोबीखोलामा फोहोरमाथि नवजात शिशुको शव भेटियो

धोबीखोलामा फोहोरमाथि नवजात शिशुको शव भेटियो

  • बिहिवार, चैत्र १७ २०७८

  • 576
    SHARES

  • धोबीखोलामा फोहोरमाथि नवजात शिशुको शव भेटियो

    काठमाडौं । धोबीखोला कोरिडोरमा एक नवजात शिशुको शव फेला परेको छ । धोबीखोलाको सेतो पुल नजिकै फोहोर फाल्ने ठाउँमा फोहोरसँगै शव भेटिएको हो ।

    रातो पछ्यौराले छोपिएको अवस्थामा फोहोरको डंगुरमाथि नवजात शिशुको शव फेला परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।


    बिहिवार, चैत्र १७ २०७८०२:४९:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij