Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कांग्रेस कार्यालयमा देउवाविरुद्ध नाराबाजी

कांग्रेस कार्यालयमा देउवाविरुद्ध नाराबाजी

  • शुक्रवार, चैत्र ११ २०७८

  • 822
    SHARES

  • कांग्रेस कार्यालयमा देउवाविरुद्ध नाराबाजी

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा परिसरमा सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको छ ।

    नेविसंघ र नेपाल तरुण दलको अध्यक्ष मनोनयनलाई लिएर डा। शेखर कोइराला समूह निकट विद्यार्थीहरुले नाराबाजी गरेका हुन् ।

    प्रधानमन्त्री समेत रहेका सभापति देउवा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन सानेपा पुग्दैछन् । त्यही बेला पार्टी कार्यालय प्रवेश गर्ने सडक छेउमा बसेका कार्यकर्ताले नाराबाजी गरिरहेका छन् ।


    शुक्रवार, चैत्र ११ २०७८०२:४०:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij