Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

घुस लिएर लाइसेन्स दिएको आरोपमा ९ जनाविरुद्ध मुद्दा

घुस लिएर लाइसेन्स दिएको आरोपमा ९ जनाविरुद्ध मुद्दा

  • शुक्रवार, चैत्र ४ २०७८

  • 742
    SHARES

  • घुस लिएर लाइसेन्स दिएको आरोपमा ९ जनाविरुद्ध मुद्दा

    काठमाडौं । घुस लिएर लाइसेन्स दिएको आरोपमा यातायात व्यवस्था कार्यालय कास्कीका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

    सवारी चालक अनुमति पत्रका लागि लिइएको परीक्षामा अनुत्तिर्ण भएका व्यक्तिलाई पनि लाइसेन्स दिएको आरोपमा शर्मासहित ९ जनालाई अख्तियारले मुद्दा दायर गरेको हो ।


    शुक्रवार, चैत्र ४ २०७८०२:३८:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij