Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

बोटलर्स नेपालविरुद्ध साढे ७ अर्ब कर छलीको मुद्दा

बोटलर्स नेपालविरुद्ध साढे ७ अर्ब कर छलीको मुद्दा

  • शुक्रवार, फाल्गुण २७ २०७८

  • 732
    SHARES

  • बोटलर्स नेपालविरुद्ध साढे ७ अर्ब कर छलीको मुद्दा

    काठमाडौँ । बहुराष्ट्रिय पेय पदार्थको नेपाली उत्पादक बोटलर्स नेपालविरुद्ध कर छलीको मुद्दा दायर भएको छ । ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँ बराबर कर छलीको आरोपमा राजस्व अनुसन्धान विभागले आज उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

    ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँ बराबरको बिगो र बिगोको शतप्रतिशत जरिवाना गर्न आरोपपत्रमा माग गरिएको छ । विभागले कूल ७ अर्ब ४३ करोड ६३ लाख ८ सय २२ रुपैयाँ असुल हुनुपर्ने जिकिर गरेको छ । कोकाकोलाको स्वामित्व खरिद बिक्रीमा कर छली भएको विभागको आरोपपत्रमा उल्लेख छ ।

     


    शुक्रवार, फाल्गुण २७ २०७८०७:१८:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij