Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

बढ्यो हवाई भाडा, कुन रूटमा कति ? (सूचीसहित)

बढ्यो हवाई भाडा, कुन रूटमा कति ? (सूचीसहित)

  • शनिवार, फाल्गुण २१ २०७८

  • 500
    SHARES

  • बढ्यो हवाई भाडा, कुन रूटमा कति ? (सूचीसहित)

    काठमाडौं – नेपाल वायुसेवा सञ्चालक संघले हवाई भाडादर वृद्धि गरेको छ।

    दुई दिनअघि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै हवाई सञ्चालक संघले नयाँ भाडादर सार्वजनिक गरेको हो।

    निगमले हवाई इन्धनको मूल्य पनि समायोजन हुने बताएको थियो। मूल्य समायोजनसँगै संघले शनिबार नयाँ भाडादर सार्वजनिक गरेको हो।

    नयाँ भाडादर अनुसार काठमाडौंबाट माउन्टेन फ्लाइट ३४० रुपैयाँसम्म वृद्धि भएको छ। काठमाडौं–भद्रपुर ३००, काठमाडौंविराटनगर २४०, काठमाडौं–धनगढी ४४५ रुपैयाँसम्मले हवाई भाडा बढेको छ।

    नयाँ हवाई भाडादर आइतबारबाट लागू हुने संघले जनाएको छ।

    हेर्नुहोस्, कहाँ कतिले बढ्यो ?

    Hawai.jpg


    शनिवार, फाल्गुण २१ २०७८०४:२१:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij