Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक फागुन २० सम्म स्थगित

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक फागुन २० सम्म स्थगित

  • शुक्रवार, फाल्गुण ६ २०७८

  • 588
    SHARES

  • माओवादी केन्द्रको केन्द्रीय समिति बैठक फागुन २० सम्म स्थगित

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक फेरि स्थगित भएको छ ।

    फागुन ८ र ९ गतेलाई बोलाइएको बैठक आगामी फागुन २० गतेसम्मलाई स्थगित भएको हो ।

    विशेष राजनीतिक परिस्थितिका कारण बैठक स्थगित गर्नुपरेको माओवादी केन्द्रका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।

    माओवादी केन्द्रले अमेरिकी परियोजना एमसीसी, स्थानिय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्न आइतबारका लागि बैठक आह्वान गरेको थियो।


    शुक्रवार, फाल्गुण ६ २०७८०३:२१:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij