Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

क्लास्सिक टेकले ल्यायो रेनेवल सापटी, १ दिन देखि ७ दिन सम्म सापटी लिन मिल्ने

क्लास्सिक टेकले ल्यायो रेनेवल सापटी, १ दिन देखि ७ दिन सम्म सापटी लिन मिल्ने

  • मंगलवार, माघ २५ २०७८

  • 818
    SHARES

  • क्लास्सिक टेकले ल्यायो रेनेवल सापटी, १ दिन देखि ७ दिन सम्म सापटी लिन मिल्ने

    काठमाडौँ । देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक नेपालमा सन् २००९ देखी सुभाराम्भ  भएको र १२ बर्षमै  ७४ वटा जिल्लाका १०३ आउटलेट  बाट सेवा  सञ्चालनमा  ल्याएको  छ। देशमा इन्टरनेट प्रयोग गर्ने संख्या बढ्दै जादा क्लास्सिक टेक्ले कम मूल्य मा स्वस्थ स्पुर्थ सेवा दिदैं आएको छ।

    क्लास्सिक टेकले  "Renewal सापटी " ल्याएको  को छ जसमा ग्राहकले Classic Tech App बाट One Click मा 7 Days Recharge सापटी लिन सक्ने भएको छ र यस्तो ७ दिन सम्मको  सुबिधा नेपालमानै  पहिलो  पटक  हो । क्लासिक टेकका  ग्राहकलाई तोकिएका प्याकेजमा  १ दिन देखि ७ दिन सम्म renewal सापटी लिन मिल्ने छ।

    ग्राहक ले यो सुबिधा लिन को लागी आफ्नो Classic Tech को App Login गरेर customer portal मा गएर गर्नु पर्ने हुन्छ। यो लिंक बाट App Download गर्न  सकिने छ।  http://onelink.to/v4u3t9

    कम्पनीको  मुख्य उद्धेस्य देशका बिकशित सहर देखि दुर्गम ग्रामिण भेगहरुमा समेत इन्टरनेट को पहुँच पुराउनका साथै न्युन मुल्यमा उच्च गतिको सेवा प्रदान गर्ने लक्ष्य लिएको  छ । यो बिषेस अफर कम्पनीले  आफ्ना ग्राहक हरुको लागि उच्च र छरितो सेवा प्रदान गर्न ल्याइएको  हो र भविष्यमा पनि कम्पनीले Customer Service लाई मध्य नजर राखेर थप सुबिधा हरु ल्याउने  छ। 

    यस बारे क्लास्सिक टेक मा फोन ९८०२९२२३०४  अथवा फेसबुक मार्फत जानकारी लिन सकिने छ भने  क्लास्सिक को वेब साइट  https://www.classic.com.np/ मा गएर थप जानकारी लिन सकिने छ ।


    मंगलवार, माघ २५ २०७८०५:५३:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij