Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सत्तारुढ गठबन्धनको बैठक जारी

सत्तारुढ गठबन्धनको बैठक जारी

  • शनिवार, माघ १५ २०७८

  • 974
    SHARES

  • सत्तारुढ गठबन्धनको बैठक जारी

    काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक जारी छ । स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्न गठबन्धनका शीर्ष नेताहरुको बैठक पुनस् बसेको हो । यसअघि नेताहरुले शनिबार विहान पनि छलफल गरेका थिए ।

    साँझ शुरु भएको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता सहभागी छन् ।

    शनिबार विहान निर्वाचनको मितिबारे भएको छलफल निश्कर्षमा नपुगेपछि दलहरु आन्तरिक छलफल गरेर पुनस् सामूहिक छलफलमा जुटेका हुन् ।


    शनिवार, माघ १५ २०७८०५:३०:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij