Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमाले महासचिव पोखरेललाई कोरोना संक्रमण पुष्टि

एमाले महासचिव पोखरेललाई कोरोना संक्रमण पुष्टि

  • शुक्रवार, पौष ३० २०७८

  • 915
    SHARES

  • एमाले महासचिव पोखरेललाई कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनले आफू कोरोना संक्रमित भएको फेसबुकमार्फत जनाएका छन् ।

    पछिल्लो दुई हप्तायता लगातार नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । यस पटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरु, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि संक्रमित भएका छन् ।


    शुक्रवार, पौष ३० २०७८१२:४७:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij