Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पदाधिकारी चयन नगरी माओवादी केन्द्रको बैठक स्थगित, अर्को बैठक २५ गते बस्ने

पदाधिकारी चयन नगरी माओवादी केन्द्रको बैठक स्थगित, अर्को बैठक २५ गते बस्ने

  • सोमवार, पौष १९ २०७८

  • 555
    SHARES

  • पदाधिकारी चयन नगरी माओवादी केन्द्रको बैठक स्थगित, अर्को बैठक २५ गते बस्ने

    काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आगामी पुस २५ गते बस्नेगरी स्थगित गरिएको छ । आजको बैठकले केन्द्रीय अध्यक्षमा प्रचण्डलाई चयन गरेपनि पदाधिकारी र ६३ केन्द्रीय सदस्यको मनोनयन नगरी स्थगित भएको हो ।

    ललितपुरको सानेपामा बसेको बैठकमा नारायणकाजी श्रेष्ठले अध्यक्षमा प्रचण्डलाई पुनः अध्यक्षका लागि प्रस्ताव गरेका थिए भने लगत्तै हलले प्रचण्डलाई सर्वसम्मत अध्यक्ष चयन गरेको घोषणा गरियो । त्यसपछि प्रचण्डले केन्द्रीय समिति बैठकमा सम्बोधन गरेसँगै बैठक स्थगित गरिएको हो ।

    माओवादीमा पदाधिकारीको आकांक्षी धेरै भएपनि सन्तुलन मिलाउन सकस देखिएको छ । विशेषगरी महासचिवमा सहमति नजुट्दा आज पदाधिकारी चयन हुन नसकेको बताइएको छ ।

     

     


    सोमवार, पौष १९ २०७८०५:५९:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij