Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कांग्रेस उपसभापतिमा गुरुङ र खड्काको अग्रता, गच्छदार पच्छ्याउँदै

कांग्रेस उपसभापतिमा गुरुङ र खड्काको अग्रता, गच्छदार पच्छ्याउँदै

  • बुधवार, मंसिर २९ २०७८

  • 793
    SHARES

  • कांग्रेस उपसभापतिमा गुरुङ र खड्काको अग्रता, गच्छदार पच्छ्याउँदै

    काठमाडौं – नेपाली कांग्रेस उपसभापतिको मतगणना जारी रहेको छ । पार्टी कार्यालय सानेपामा जारी गणनामा धनराज गुरुङ र पूर्णबहादुर खड्काले अग्रता लिएका छन् । उनीहरुलाई विजयकुमार गच्छदारले पच्छ्याइरहेका छन् ।

    अहिलेसम्म सार्वजनिक परिणाम अनुसार गुरुङले १३१, खड्काले १२८ मत ल्याएका छन् । गच्छदारले १२२ मत ल्याएका छन् ।

    यस्तै, चन्द्र भण्डारीले ९५ मत, सुजाता कोइरालाले ३६, महेश आचार्यले २५ मत ल्याएका छन् । यस्तै दिव्येश्वरी शाहले ६ मत पाएका छन् ।


    बुधवार, मंसिर २९ २०७८०७:४५:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij