Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ओलीले सम्हाले दोस्रोपटक एमाले अध्यक्षको पदभार

ओलीले सम्हाले दोस्रोपटक एमाले अध्यक्षको पदभार

  • शुक्रवार, मंसिर १७ २०७८

  • 626
    SHARES

  • ओलीले सम्हाले दोस्रोपटक एमाले अध्यक्षको पदभार

    काठमाडौँ । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पदभार सम्हाल्नुभएको छ । चितवनमा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ओलीले थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर पदबहाली गर्नुभएको हो ।

    उहासँगै उपाध्यक्ष, महासचिव, सचिवलगायतका पदाधिकारी तथा अनुशासन, निर्वाचन र लेखा आयोगको कार्यकक्ष पनि तयार गरिएको छ ।

    प्रतिस्पर्धी भीम रावललाई हराउँदै ओली अध्यक्षमा निर्वाचित हुनुभएको हो । एमालेमा दोस्रोपटक अध्यक्ष बनेका ओलीको कार्यकाल पाँच वर्षको हुनेछ ।


    शुक्रवार, मंसिर १७ २०७८०२:२५:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij