Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images
एमाले महाधिवेशन

ओली प्यानलका ७ जना सचिवमा विजयी, भीम आचार्य र टंक कार्की पराजित

ओली प्यानलका ७ जना सचिवमा विजयी, भीम आचार्य र टंक कार्की पराजित

  • मंगलवार, मंसिर १४ २०७८

  • 1.2K
    SHARES

  • ओली प्यानलका ७ जना सचिवमा विजयी, भीम आचार्य र टंक कार्की पराजित

    काठमाडौँ । नेकपा एमालेको सात सचिव निर्वाचित भएका छन् । सौराहमा भर्खर सकिएको मत गणनाअनुसार गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित भएका हुन् ।

    गोकर्णले १९७६ मत पाएका छन् । सचिवका उम्मेदवारले पाएको यो सर्बाधिक मत हो । योगेशले १९६४, छविलाल र पद्माले समान ८०० मत पाएका छन्

    लेखराजले १७०४, टोपबहादुरले १७०० र रघुवीरले १५१३ मत पाएका छन् । सचिवमा निर्वाचित भएका सबै अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका उम्मेदवार हुन् ।

    छुट्टै उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की भने पराजित भएका छन् ।


    मंगलवार, मंसिर १४ २०७८०४:३५:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij