Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

थप २९६ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

थप २९६ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

  • शुक्रवार, मंसिर ३ २०७८

  • 552
    SHARES

  • थप २९६ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

    काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा २९६ जना कोरोना संक्रमित थपिएका छन् । ८ हजार ९७२ जनामा गरिएको नमूना परीक्षणमा २९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो सोही अवधिमा ३६९ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।

    अहिले देशभर ७ हजार ५३९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।


    शुक्रवार, मंसिर ३ २०७८०३:५५:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij