Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

इलाई भेट्न पुगे देउवाः भने ‘उहाँलाई बचाउनुपर्छ’

इलाई भेट्न पुगे देउवाः भने ‘उहाँलाई बचाउनुपर्छ’

  • शनिवार, श्रावण १७ २०७७

  • 1.1K
    SHARES

  • इलाई भेट्न पुगे देउवाः भने ‘उहाँलाई बचाउनुपर्छ’

    काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इनफ इज इनफ अभियानले उठाएका मागहरु सरकारले तुरुन्त पूरा गर्नेपर्ने बताएका छन्।

    बसन्तपुरमा अनशनरत इनफ इज इनफका इलगायतलाई शनिबार भेटेर देउवाले जायज मागहरु तुरुन्त पूरा गर्नुपर्ने बताएका हुन्।

    उनले इनफ इज इनफ अभियानले उठाएका मागमा कांग्रेसको ऐक्यवद्धता रहेको बताए।

    ‘ओली सरकारले उहाँका माग पूरा गर्नुपर्छ,’ देउवाले भने, ‘उहाँलाई बचाउनुपर्छ। कोरोनाबाट पनि मान्छे मर्न दिन हुन्न। यो अभियानलाई ऐक्यवद्धता छ।’

    उनले इनफ इज इनफको अभियान तथा प्रदर्शनमा प्रहरीले गरेको धरपकडलाई कांग्रेसले भर्त्सना गरेको बताए।


    शनिवार, श्रावण १७ २०७७०५:२३:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij