Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आयोजक ब्राजिल कोपा अमेरिकाको फाइनलमा (४ तस्बिरसहित)

आयोजक ब्राजिल कोपा अमेरिकाको फाइनलमा (४ तस्बिरसहित)

पेरु पराजित
  • मंगलवार, आषाढ २२ २०७८

  • 900
    SHARES

  • आयोजक ब्राजिल कोपा अमेरिकाको फाइनलमा (४ तस्बिरसहित)

    काठमाडौं - पेरुलाई झिनो अन्तरले हराउँदै आयोजक ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेका छ ।

    ROdrigo-de-paul-argentina-1024x576.jpg

    भर्खरै सम्पन्न सेमिफाइनल खेलमा पेरुलाई १–० गोल अन्तरले पराजित गर्दै ब्राजिल फाइनल प्रवेश गरेको हो ।

    ब्राजिलको जितमा लुकास पाक्केटाले विजयी गोल गरे । उनले नेयमारले उपलब्ध गराएको पासमा लुकासले गोल गरेका हुन् ।

    1625521618_724901_1625533286_noticia_normal.jpg

    क्वार्टरफाइनलको चिलीविरुद्धको खेलमा पनि पाक्वेटाले नै एक मात्र विजयी गोल गरेका थिए ।

    ब्राजिल दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिकाको साविक विजेता पनि हो ।

    Brazil-vs-peru.jpg

    नेयमार प्रेरित ब्राजिलले अब उपाधि भिडन्तका लागि अर्जेन्टिना वा कोलम्बियामध्ये एउटासँग खेल्ने छ ।

    अर्जेन्टिना र कोलम्बियाबीचको दोस्रो सेमिफाइनलको खेल बुधबार बिहान हुनेछ ।

     


    मंगलवार, आषाढ २२ २०७८०८:२४:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij