Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
युरोकप :

फ्रान्स हंगेरीसँग बराबरीमा रोकियो

फ्रान्स हंगेरीसँग बराबरीमा रोकियो

  • आइतवार, आषाढ ६ २०७८

  • 722
    SHARES

  • फ्रान्स हंगेरीसँग बराबरीमा रोकियो

    एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा फ्रान्स बराबरीमा रोकिएको छ ।

    हंगेरीको बुडापेस्टमा शनिबार भएको खेलमा फ्रान्सले हंगेरीसँग १–१ गोलको बराबरी खेलेको हो ।

    पुस्कास एरिनामा एन्टोनियो ग्रीजम्यानले एक गोल गरेपछि फ्रान्स हारबाट जोगिएको हो ।


    आइतवार, आषाढ ६ २०७८०९:३५:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij