Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषद् पुनर्गठनबारे सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ

मन्त्रिपरिषद् पुनर्गठनबारे सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ

  • मंगलवार, जेठ २५ २०७८

  • 619
    SHARES

  • मन्त्रिपरिषद् पुनर्गठनबारे सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ

    काठमाडौं - सर्वोच्च अदालतले मन्त्रिपरिषद पुनर्गठन गरेको विषयमा सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका विपक्षीसँग मन्त्रिपरिषद पुनर्गठन गर्नुको कारण माग गरेको हो ।

    सर्वोच्चले यो विषयमा अन्तरिम आदेशका लागि दुवै पक्षलाई असार ८ गते छलफलमा बोलाएको छ । मन्त्रिपरिषद गठनका विरुद्धमा सर्वोच्च अदालतमा ६ वटा रिट दर्ता भएको थियो ।

    गत शुक्रबार मा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुर्नगठन गर्नुभएको थियो । जसपाको महन्थ ठाकुर समूह सरकारमा आएपछि मन्त्रिपरिषद् बिस्तार गरिएको हो ।

    कामचलाउ सरकारले मन्त्रिपरिषद् बिस्तार गरेको भन्दै सर्वोच्चमा रिट दायर गरिएको हो ।

     


    मंगलवार, जेठ २५ २०७८०३:१८:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij