एजेन्सी । युरोपियन च्याम्पियनसिप (युरो कप) फुटबल प्रतियोगिताका लागि अधिकांश टोलीका संभावित जर्सी सार्वजनिक भएका छन् ।

इंल्याण्ड होम (सेतो) र अवे (निलो)
इंग्ल्याण्ड, फ्रान्स, पोर्चुगल, स्पेन, बेल्जियम, क्रोएसिया, जर्मनी, इटाली, नेदरल्याण्डस, डेनमार्कलगायतका ठूला टिमले यस्ता जर्सी सार्वजनिक गर्नसक्ने हालै फुटबल पोर्टल गोलले जनाएको छ ।
पोर्चुगल
सन् २०२० मा हुने तय भएको युरो कप एक वर्षपछि सरेको छ ।
फ्रान्स
प्रतियोगिता आगामि जुन ११ देखि जुलाई ११ सम्म युरोपका विभिन्न देशका १२ वटा सहरमा हुँदैछ ।
जर्मनी
सेमिफाइनल र फाइनल खेल भने इंग्ल्याण्डको लण्डनमा हुनेछ ।
क्रोएसिया
प्रतियोगिातामा युरोपका २४ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
इटाली
बेल्जियम
स्पेन

नेदरल्याण्डस
डेनमार्क