Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आगामी रणनीति तय गर्न खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

आगामी रणनीति तय गर्न खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

  • मंगलवार, चैत्र १७ २०७७

  • 1.2K
    SHARES

  • आगामी रणनीति तय गर्न खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ६ महिनाका लागि निलम्बन गरेपछि नेकपा एमालेका नेता माधवकुमार नेपालले आफू कसरी अघि बढ्ने भन्ने विषयमा निकटवर्ती नेताहरुसँग छलफल गर्दै हुनुहुन्छ ।

    नेता नेपालले आजै दिउँसो १२ बजे खनाल–नेपाल समूहमा रहेका स्थायी कमिटी सदस्यहरुलाई छलफलका लागि बोलाउनुभएको छ ।

    नेता योगेश भट्टराईका अनुसार दिउसो स्थायी कमिटी सदस्यहरुको बैठक बोलाइएको छ ।

    बैठकमा आगामी रणनीतिका विषयमा छलफल हुने छ । यसअघि सोमबार नै समानान्तर कमिटी बनाउँदै तलसम्म पुग्ने योजना बनाइसकेको सो समूहले थप छलफल गर्न लागेको छ ।


    मंगलवार, चैत्र १७ २०७७११:०२:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij