Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमाले संसदीय दलको बैठक बस्दै

एमाले संसदीय दलको बैठक बस्दै

  • शुक्रवार, चैत्र १३ २०७७

  • 824
    SHARES

  • एमाले संसदीय दलको बैठक बस्दै

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय बैठक आज बस्दै छ ।

    बैठकमा चालु अधिवेशनलाई कसरी प्रभावकारी बनाउने र सांसद्हरूको विकास बजेट खर्चको सन्दर्भमा छलफल हुने जनाइएको छ ।

    यसअघि बैठकमा अनुपस्थित माधवकुमार नेपाल पक्षीय नेताहरू यसपटकको संसदीय दलको बैठकमा के गर्छन् भन्ने टुङ्गो छैन । यद्यपि प्रमुख सचेतक विशाल भट्टराईले भने एमाले चुनाव चिन्ह लिएर सांसद् बनेका सबैलाई बोलाइने बताउनुभयो ।


    शुक्रवार, चैत्र १३ २०७७०८:४१:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij