Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कुन-कुन टोली पुगे च्याम्पियन्स लिगको अन्तिम आठमा ?

कुन-कुन टोली पुगे च्याम्पियन्स लिगको अन्तिम आठमा ?

  • बिहिवार, चैत्र ५ २०७७

  • 958
    SHARES

  • कुन-कुन टोली पुगे च्याम्पियन्स लिगको अन्तिम आठमा ?

    एजेन्सी । युरोपियन क्लब फुटबलकै सर्वाधिक प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

    बुधबारबाट अन्तिम १६ को खेल सकिएसँगै प्रतियोगिताको अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो ।

    यस सिजन अन्तिम आठमा इंग्लिस क्लबको वर्चश्व रहेको छ । इंग्ल्यान्डका तीन क्लबले अन्तिम आठमा स्थान बनाएका छन् ।

    इंग्ल्यान्डबाट लिभरपुल, चेल्सी र म्यानचेस्टर सिटीले अन्तिम आठमा स्थान बनाएका छन् ।

    जर्मनीबाट साविक विजेता बायर्न म्युनिख र बोरुसिया डर्टमण्डले अन्तिम आठमा स्थान पक्का गरेको छ ।

    त्यसबाहेक फ्रान्सबाट पेरिस सेन्ट जर्मेन (पीएसजी), स्पेनको रियल मड्रिड र पोर्चुगलको एफसी पोर्टोले क्वाटरफाइनलमा स्थान बनाएका छ ।

    क्वाटरफाइनलको ड्र शुक्रबार सार्वजनिक हुने छ ।


    बिहिवार, चैत्र ५ २०७७०७:४०:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij