Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेकपा एमालेले तोक्यो सातै प्रदेशका इन्‍चार्ज

नेकपा एमालेले तोक्यो सातै प्रदेशका इन्‍चार्ज

  • शुक्रवार, फाल्गुण २८ २०७७

  • 1.5K
    SHARES

  • नेकपा एमालेले तोक्यो सातै प्रदेशका इन्‍चार्ज

    काठमाडौँ- नेकपा एमालेले सातै प्रदेशमा इन्‍चार्ज तोकेको छ । शुक्रबार बालुवाटारमा बसेको एमालेको केन्‍द्रीय समिति बैठकले सातै प्रदेशका इन्‍चार्ज तोकेको हो ।

    प्रदेश १ को इन्‍चार्जमा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, वाग्‍मती प्रदेशको इन्चार्जमा रामबहादुर थापा, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्जको जिम्‍मेवारी दिएको हो ।


    शुक्रवार, फाल्गुण २८ २०७७०४:५५:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij