Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

युनाइटेडलाई बाराबरीमा रोक्दै एभर्टन छैटौँ स्थानमा उक्लियो

युनाइटेडलाई बाराबरीमा रोक्दै एभर्टन छैटौँ स्थानमा उक्लियो

  • आइतवार, माघ २५ २०७७

  • 857
    SHARES

  • युनाइटेडलाई बाराबरीमा रोक्दै एभर्टन छैटौँ स्थानमा उक्लियो

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन छैठौं स्थानमा उक्लिएको छ ।

    गएराति भएको खेलमा दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडसँग ३–३ गोलको बराबरी खेल्दै एभर्टन छैठौं स्थानमा उक्लिएको हो । यस्तै एस्टोन भिल्ला आठौँ स्थानमा उक्लिएको छ ।

    38972000-9232401-image-a-28_1612657026348.jpg

    गएराति नै भएको खेलमा आर्सनललाई १–० गोल अन्तरले पराजित गर्दै एस्टोन भिल्ला आठौँ स्थानमा उक्लिएको हो ।

    यस्तै न्युक्यासल युनाइटेडले साउथह्याम्टनलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । जारी लिगमा म्यानचेस्टर सिटी ४७ अङ्कसहित शीर्ष स्थानमा रहेको छ ।

     


    आइतवार, माघ २५ २०७७१२:१८:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij