Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ओली समूहको धुम्बाराहीमा भेला !

ओली समूहको धुम्बाराहीमा भेला !

  • शनिवार, माघ २४ २०७७

  • 1.4K
    SHARES

  • ओली समूहको धुम्बाराहीमा भेला !

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रधानमन्त्री केपी शर्मा ओली समूहको भेलाले तीव्रता पाएको छ ।

    प्रतिनिधिसभा विघटनपछि ओली र प्रचण्ड–नेपाल समूहले छुट्टाछुट्टै बैठक र भेला गरिरहेका छन् ।

    आज ओली पक्षका राजधानीमा उपलब्ध केन्द्रीय सदस्य, जिल्ला कमिटी अध्यक्ष र सचिवहरु भेला भएका छन् ।

    धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा जारी भेलामा पूर्वसभामुख तथा स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, शिवमाया तुम्बाहाम्फेलगायत उपस्थित छन् ।

    उनीहरुबीच पछिल्लो परिस्थितिमा आफ्नो समूहले लिनुपर्ने रणनीतिका बारेमा छलफल गरेको स्रोतले जनाएको छ ।

     


    शनिवार, माघ २४ २०७७११:४८:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij