Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

प्रिमियर लिगका आधा दर्जन खेल स्थगित, यस्तो छ कारण

प्रिमियर लिगका आधा दर्जन खेल स्थगित, यस्तो छ कारण

  • शुक्रवार, पौष २४ २०७७

  • 1.1K
    SHARES

  • प्रिमियर लिगका आधा दर्जन खेल स्थगित, यस्तो छ कारण

    काठमाडौं । बेलायतमा नयाँ कोरोना भाइरसको संक्रमण तीव्र भएपछि फुटबल खेलहरु प्रभावित भएका छन् ।

    नयाँ भाइरस देखिएयता इंग्लिस प्रिमियर लिगका झण्डै आधा दर्जन म्याच स्थगित गरिएको छ ।

    पछिल्लो सयम हरेक जसो फुटबल क्लबमा कुनै न कुनै खेलाडी संक्रमित भएका छन् । यसले गर्दा टोलीहरुलाई पहिलो रोजाइको भन्दा पनि आफूसँग रहेका स्वस्थ खेलाडीहरुलाई मैदानमा उतार्नुपर्न बाध्यता देखिएको छ ।

    यद्यपि, पूर्वनिर्धारित केही खेल भने हुने बताइएको छ जसअनुसार आज राति एफए कपकाका तेस्रो चरणका दुईवटा खेल हुनेछन् ।

    आज लिभरपुल र एस्टन भिल्ला तथा वुल्भरह्याम्पटन र क्रिष्टल प्यालेस भिड्ने छन् ।

     


    शुक्रवार, पौष २४ २०७७०२:४३:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij