Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

जापानको नारिता साताको दुई उडान गर्ने निगमको तयारी

जापानको नारिता साताको दुई उडान गर्ने निगमको तयारी

  • बिहिवार, पौष ९ २०७७

  • 1.1K
    SHARES

  • जापानको नारिता साताको दुई उडान गर्ने   निगमको तयारी

    नेपाल वायुसेवा निगमले जनवरीदेखि जापानको नारितामा २ वटा उडान गर्ने भएको छ । कोरोनाको कारण केही सामय बन्द भएको नारिता उडान जनवरीदेखि सातामा दुइ उडान गर्ने योजना निगमको छ । अहिले सातामा एउटा मात्र उडान गर्दै आएको छ ।

    अब जनवरी देखि सातामा दुइ उडान गर्ने गरी गृहकार्य थालिएको नेपाल एयरलाइन्सका सह प्रवक्ता सुलेख मिश्रले बताए । नेपाल एयरलाइनसले वाइडबढी मार्फत नारिता उडान गर्दै आएको छ । जापानको ओसाकामा पनि उडान गरेको एयरलाइन्सले सो ठाउँमा नेपालीको बाहुल्यता कम रहेको भन्दै उडान बन्द गरेको थियो । ओसाका उडान बन्द भएको झण्डै एक वर्ष भएको छ।

     


    बिहिवार, पौष ९ २०७७११:५९:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij