Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नयाँ जिम्मेवारीमा पारस !

नयाँ जिम्मेवारीमा पारस !

  • शनिवार, पौष ४ २०७७

  • 1.4K
    SHARES

  • नयाँ जिम्मेवारीमा पारस !

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का टि–१० लिग टोली अबुधावीसँग जोडिएका छन् । टिम अबुधावीले उनलाई इमर्जिङ ट्यालेन्ट मेन्टरमा नियुक्त गरेको जानकारी दिएको हो ।

    अघिल्लो वर्ष टिम अबुधावीबाट टि–१० लिग खेलेका उनलाई यसपटक इमर्जिङ ट्यालेन्ट मेन्टर नियुक्त गरेको बताएको छ ।

    योसँगै खड्का टिम अबुधावीको कोचिङ टिममा रहनेछन् । जसले उदीयमान खेलाडी छनोटलगायतका काम गर्नेछन् ।

     


    शनिवार, पौष ४ २०७७०१:५१:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij