Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

नेपाल सुपर लिगमा आज काठमाडौं रेजर्स र धनगढी एफसी खेल्दै

नेपाल सुपर लिगमा आज काठमाडौं रेजर्स र धनगढी एफसी खेल्दै

  • शुक्रवार, चैत्र २९ २०८१

  • 434
    SHARES

  • नेपाल सुपर लिगमा आज काठमाडौं रेजर्स र धनगढी एफसी खेल्दै

    काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ मा आज पहिलो संस्करणको विजेता काठमाडौं रेजर्स र दुई पटकको उपविजेता धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ ।

    काठमाडौं र धनगढी दुवैको समान ५ अंक छ तर काठमाडौंले ४ खेल खेलिसकेको छ भने धनगढीले ३ खेल खेलेको छ । गोलअन्तरमा अघि रहँदै धनगढी अंकतालिकामा तेस्रोमा छ भने काठमाडौं चौथोमा छ । काठमाडौं आफ्नो पाँचौं खेल खेल्दैछ भने धनगढी चौथो खेल खेल्दैछ ।

    काठमाडौं र धनगढी दुवैले समान १ खेल जित्दा २ खेलमा बराबरी खेलेका छन् । काठमाडौं एक खेलमा पराजित भएको थियो ।


    शुक्रवार, चैत्र २९ २०८१०२:४३:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij