Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

सन्दीप बन्द प्रशिक्षणपछि मात्र अष्ट्रेलिया जाने

सन्दीप बन्द प्रशिक्षणपछि मात्र अष्ट्रेलिया जाने

  • सोमवार, मंसिर ८ २०७७

  • 614
    SHARES

  • सन्दीप बन्द प्रशिक्षणपछि  मात्र अष्ट्रेलिया जाने

    काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी भएर अष्ट्रेलिया जाने भएका छन् ।

    अष्ट्रेलियाको बिग बास लिगमा सहभागिता जनाउन त्यसतर्फ जानुअघि सन्दीप राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बस्ने भएका हुन् ।

    सन्दीपका व्यवस्थापक रमण सिवाकोटीले राष्ट्रिय टोलीको क्याम्पमा करिब १० दिन सहभागी भएर सन्दीप अष्ट्रेलिया जाने जानकारी दिएका छन् ।

     


    सोमवार, मंसिर ८ २०७७०७:१०:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij