Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

किन जाँदैछन् प्रधानमन्त्री ओली ताप्लेजुङ र इलाम ?

किन जाँदैछन् प्रधानमन्त्री ओली ताप्लेजुङ र इलाम ?

  • आइतवार, मंसिर ७ २०७७

  • 1.8K
    SHARES

  • किन जाँदैछन् प्रधानमन्त्री ओली ताप्लेजुङ र इलाम ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार ताप्लेजुङ र इलाम भ्रमणमा जाँदै हुनुहुन्छ । प्रधानमन्त्रीको सचिवालयका अन्सार उहाँ सोमबार बिहान ७ बजे ताप्लेजुङ र इलाम जाने कार्यक्रम तय भएको छ ।

    प्रधानमन्त्री ओलीको इलाममा सशस्त्र प्रहरीको बिओपी निरीक्षण गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक रामकृष्ण बजगार्इँले जानकारी दिनुभएको छ ।

    त्यस्तै, ताप्लेजुङको घुम्चामा निर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन र चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सीमा निरीक्षणको कार्यक्रम पनि रहेको छ ।

     


    आइतवार, मंसिर ७ २०७७०७:३३:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij