Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आजदेखि अन्तर्राष्ट्रिय महिला फुटबल शुरू हुँदै

आजदेखि अन्तर्राष्ट्रिय महिला फुटबल शुरू हुँदै

  • सोमवार, फाल्गुण ५ २०८१

  • 696
    SHARES

  • आजदेखि अन्तर्राष्ट्रिय महिला फुटबल शुरू हुँदै

    काठमाडौं । आजदेखि अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप काठमाडौंमा शुरू हुँदैछ। फोर नेसन्स कपका रूपमा हुने प्रतियोगितामा घरेलु टोली नेपालसँगै किर्गिस्तान, म्यानमार र लेवनानको सहभागिता छ। खेल अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा हुँदै छ ।

    प्रतियोगितामा सहभागी चारवटै टिमले उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरेका छन्। नेपालले आज कीर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। खेल साँझ ६ बजे दशरथ रंगशालामा सुरु हुनेछ। यसअघि उद्घाटन खेलमा म्यानमार र लेबनानबिच दिउँसो दुई बजे प्रतिस्पर्धा हुनेछ।


    सोमवार, फाल्गुण ५ २०८१०८:४५:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij