काठमाडौं । नेपाल प्रिमियर लिग एनपिएलमा आज एलिमिनेटरमा चितवन राइनोज र कर्णाली याक्स भिड्दैछन्।
खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ।
यो खेलमा पारजित हुने टोलीको एनपिएल यात्रा समाप्त हुनेछ भने जित हासिल गर्ने टोलीले फाइनल पुग्ने एक मौका पाउनेछ।
लिग चरणबाट चितवन सात खेलमा चार जित र तीन हारको नितजासहित आठ अंकका साथ तेस्रो स्थामा रहेर प्लेअफमा पुगेको हो।