Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

श्रीलंकाले नेपाललाई ५५ रनले हरायो

श्रीलंकाले नेपाललाई ५५ रनले हरायो

  • शुक्रवार, मंसिर १४ २०८१

  • 639
    SHARES

  • श्रीलंकाले नेपाललाई ५५ रनले हरायो

    काठमाडौं। नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको छ। यूएईमा जारी यु–१९ एसिया कप क्रिकेटअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको छ।

    टस जितेर फिल्डिङ रोजेको नेपाललाई श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछ्याएको थियो। तर, नेपाल ४६ ओभर २ बलमा १७८ रनमा समेटिन पुगेको थियो ।

    यद्यपि, नेपालका मायन यादवले सर्वाधिक ६१ रन बनाउन सफल भएका थिए भने बलिङका श्रीलंकाका प्रविन मनिषले सर्वाधिक ३ विकेट लिए ।

     


    शुक्रवार, मंसिर १४ २०८१०७:४७:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij