Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

अर्थमन्त्री पौडेल आज अमेरिका जाँदै

अर्थमन्त्री पौडेल आज अमेरिका जाँदै

  • मंगलवार, कार्तिक ६ २०८१

  • 506
    SHARES

  • अर्थमन्त्री पौडेल आज अमेरिका जाँदै

    काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज अमेरिका जाँदै हुनुहुन्छ । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को वार्षिक बैठकमा भाग लिन उहाँ वासिङटन डिसी जान लाग्नुभएको हो ।

    वासिङटन र न्युयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरू गर्ने बताइएको छ। उनी कात्तिक दोस्रो साता स्वेदश फर्कने कार्यक्रम छ।


    मंगलवार, कार्तिक ६ २०८१०७:४९:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij