Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओली र पररराष्ट्रमन्त्री आरजु राणा देउवा शितल निवासमा

प्रधानमन्त्री ओली र पररराष्ट्रमन्त्री आरजु राणा देउवा शितल निवासमा

  • सोमवार, आश्विन २१ २०८१

  • 782
    SHARES

  • प्रधानमन्त्री ओली र पररराष्ट्रमन्त्री आरजु राणा देउवा शितल निवासमा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पररराष्ट्रमन्त्री आरजु राणा देउवा शितल निवास पुग्नुभएको छ।

    राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्न प्रधानमन्त्री र परराष्ट्रमन्त्री शितल निवास पुग्नुभएको हो ।

    भेटमा हालै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओलीको सहभागिताबारे रिपोर्टिङ भएको छ ।

    भेटका अवसरमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी थिए ।

     


    सोमवार, आश्विन २१ २०८१०५:२०:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij