Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

यस्तो जुर्यो नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलको नाम

यस्तो जुर्यो नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलको नाम

  • सोमवार, कार्तिक २४ २०७७

  • 1.4K
    SHARES

  • यस्तो जुर्यो नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलको नाम

    काठमाडौं । नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेलको नाम ‘मुजिब वर्ष फिफा अन्तराष्र्टि«य फुटबल सिरिज’ रहने भएको छ ।

    बंगलादेश फुटबल फेडेरेशन (बिएफएफ)ले नेपालविरुद्धका दुई मैत्रीपूर्ण खेलको नाम घोषणा गरेको हो ।

    बंगलादेशका राष्ट्रपिता भनेर चिनिने बंगबन्धु शेख मुजिबुर रहमानको १०० औं जयन्तीको अवसरमा मैत्रीपूर्ण खेलको नाम घोषणा गरिएको हो ।

    बिएफएफका अध्यक्ष काजी मोहम्मेद सलाहुद्धिनले मैत्रीपूर्णको नाम घोषणा हुन् । गरेका थिए । नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ ।

     


    सोमवार, कार्तिक २४ २०७७०४:०१:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij