Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर

यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर

  • सोमवार, श्रावण ७ २०८१

  • 1.2K
    SHARES

  • यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर
    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साउन ७ गते सोमबारका लागि  विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ५७ पैसा र बिक्री दर १३४ रुपैयाँ १७ पैसा पुगेको छ।
     
    युरो एकको खरिद दर १४५ रुपैयाँ ३१ पैसा र बिक्री दर १४५ रुपैयाँ ९६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ५९ पैसा र बिक्री दर १७३ रुपैयाँ ३६ पैसा पुगेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ २६ पैसा रहेको छ भने बिक्री दर ८९ रुपैयाँ ६७ पैसा रहेको छ । 
     
    साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ६१ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ७७ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्री दर २८ रुपैयाँ ६२ पैसा रहेको छ ।
     
    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६३ पैसा र बिक्री दर ३६ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
    4-7.jpg


    सोमवार, श्रावण ७ २०८१०६:३३:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij