Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सदनको अवरोध भोलिसम्म हट्ने प्रधानमन्त्रीको दाबी

सदनको अवरोध भोलिसम्म हट्ने प्रधानमन्त्रीको दाबी

  • शनिवार, जेठ ५ २०८१

  • 814
    SHARES

  • सदनको अवरोध भोलिसम्म हट्ने प्रधानमन्त्रीको दाबी
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को अवरोध भोलि बिहानसम्म खुल्ने बताउनुभएको छ । उनले अवरोध खुलाउन विभिन्न  दलहरूसँग छलफलहरू गरिरहेको भन्दै भोलि बिहानसम्म एउटा टुंगोमा पुग्ने बताउनुभयो । 
     
    शनिबार नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आगामी जेठ १५ गते ल्याउन लागेको बजेट प्रभावित नहोस् भनेर आफ्नो सम्पूर्ण ध्यान सदन खुलाउनेतिर लागेको  बताउनुभयो। 
     
    प्रचण्डले भन्नुभयो, ‘अहिले हामी समीकरणमा भएका प्रमुख दल मुख्यतः नेकपा एमालेसँग छलफल छ। मलाई त्यहाँ जान ढिलो भइसकेको छ। मलाई विश्वास छ भोलि बिहानसम्म एउटा टुंगोमा पुर्‍याउन सकियोस् भनेर लागेको छुँ ।’


    शनिवार, जेठ ५ २०८१०२:४८:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij