Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

काठमाडौंका यी स्थानहरूमा आजदेखि विद्युत् सेवा प्रभावित हुने

काठमाडौंका यी स्थानहरूमा आजदेखि विद्युत् सेवा प्रभावित हुने

  • आइतवार, बैशाख २३ २०८१

  • 1.2K
    SHARES

  • काठमाडौंका यी स्थानहरूमा आजदेखि विद्युत् सेवा प्रभावित हुने
    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आजदेखि आगामी शुक्रबारसम्म काठमाडौंको विभिन्न स्थानमा विद्युत् लाइन अवरुद्ध हुने जानकारी दिएको छ । 
     
    कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्न लागिएकोले विद्युत् सेवा प्रभावित हुने भएको हो । 
     
    यी तीन केन्द्र अन्तर्गत विभिन्न स्थानहरूमा बिहान ११ बजे देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जानकारी दिएको छ । 
    eee_u3xxD2IrV1.webp


    आइतवार, बैशाख २३ २०८१०६:४३:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij