Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

बालकुमारी घटना : प्रहरी आक्रमणमा मारिएका युवकको शव परिवारको जिम्मा लगाइयो

बालकुमारी घटना : प्रहरी आक्रमणमा मारिएका युवकको शव परिवारको जिम्मा लगाइयो

  • मंगलवार, पौष १७ २०८०

  • 1.6K
    SHARES

  • बालकुमारी घटना : प्रहरी आक्रमणमा मारिएका युवकको शव परिवारको जिम्मा लगाइयो

    काठमाडौं । बालकुमारी घटनामा प्रहरी आक्रमणमा मारिएका युवकको शव परिवारको जिम्मा लगाइएको छ ।

    मंगलबार दिउँसो दैलेखका सुजन रावतको शव नेपाली सेनाको हेलिकप्टरमार्फत उहाँको घर पुर्‍याइएको छ ।

    दैलेखका प्रमुख जिल्ला अधिकारी खिमलाल भुसालले रावतको शव परिवारलाई जिम्मा लगाइएको र अन्त्येष्टिको तयारी भइरहेको बताउनुभयो ।

    बालकुमारी घटनामा नै प्रहरीको गोली लागेर मृत्यु भएका अछामका वीरेन्द्र शाहको शव पनि मंगलबार नै परिवारलाई जिम्मा लगाउने तयारी छ ।


    मंगलवार, पौष १७ २०८००१:४७:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij