Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइयो

मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइयो

  • शनिवार, पौष १४ २०८०

  • 811
    SHARES

  • मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइयो

    काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ ।

    बालकुमारी घटनाका सम्बन्धमा छलफल निर्णय गर्न साढे २ बजे बैठक बोलाइएको हो । बैठकमा दोषी पत्ता लगाएर कारबाहीका विषयमा निर्णय गर्ने बुझिएको छ ।

    कोरिया भाषा परीक्षामा रोक लगाएपछि हिजो घटनाले बीभत्स रूप लिएको थियो । हिजो भएको प्रदर्शनमा २ जनाको मृत्यु समेत भएको छ ।


    शनिवार, पौष १४ २०८००२:०९:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij