Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति पौडेल भेट्न उपराष्ट्रपति यादव शितलनिवासमा

राष्ट्रपति पौडेल भेट्न उपराष्ट्रपति यादव शितलनिवासमा

  • शनिवार, मंसिर ३० २०८०

  • 516
    SHARES

  • राष्ट्रपति पौडेल भेट्न उपराष्ट्रपति यादव शितलनिवासमा

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवविच भेटवार्ता भएको छ। राष्ट्रपति पौडेललाई भेट्न उपराष्ट्रपति यादव राष्ट्रपति निवास शितलनिवास पुग्नुभएको थियो ।

    राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले आज विहान शीतलनिवासमा राष्ट्रपति र उपराष्ट्रपतिबीच भेटवार्ता भएको जानकारी दिनुभयो।

    उक्त भेटवार्ताका क्रममा मुलुकको समसामयिक विविध विषयमा छलफल भएको पोखरेलले बताउनु भयो।


    शनिवार, मंसिर ३० २०८००३:२०:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij