Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

रास्वपा संसदीय दलको बैठक बस्दै

रास्वपा संसदीय दलको बैठक बस्दै

  • सोमवार, मंसिर २५ २०८०

  • 613
    SHARES

  • रास्वपा संसदीय दलको बैठक बस्दै
    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक आह्वान गरेको छ। रास्वपाले संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ४ बजेका लागि बैठकले बोलाएको हो।
     
    बैठकमा संसदीय दलको विधान, संसद्‌को आगामी अधिवेशन र अन्य विविध प्रस्तावमाथि छलफल हुने बताइएको छ।
     
    संसद्‌को हिउँदे अधिवेशन सुरु गर्ने समय भएको र सो अधिवेशनमा संक्रमणकालीन न्याय, विद्यालय शिक्षा लगायत विधेयकमाथि महत्त्वपूर्ण छलफल आवश्यक भएकाले बैठक डाकिएको रास्वपाले जनाएको छ।


    सोमवार, मंसिर २५ २०८००८:४९:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij